2004-12-03 - incident - Kailali district २०६१-०८-१८ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-14412 अभिलेखालय सि. नं.: NCA-14412
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.962
- अ. नं.38
- घटना भएको जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:1
- टोलको नाम:वडा प्रहरी कार्यालय
- पीडित विवरण
- पीडितको नाम:नवीन चन्द
- जन्म मिति:
- साल:2037
- महिना:01
- गते:28
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:दसरथचन्द नपा
- वार्ड नं.:11
- टोल:बुड्डा
- अस्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:दसरथचन्द नपा
- वार्ड नं.:10
- टोल:बुड्डा
- लिङ्ग:पुरुष
- थर:चन्द
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामवडा प्रहरी कार्यालय धनगढी कैलाली
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदिवानी चन्द
- आमाको नाम:
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रञ्जना चन्द
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-18
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सेती अंचल अस्पताल
- मिति:2061-08-18
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्थानिय आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दशरथचन्द नपा-११ का प्रहरी हवल्दार २४ वर्षीय नविन चन्दको ०६१ मंसिर १८ गते कैलाली जिल्लाको धनगढी नपा १ वडा प्रहरी कार्यालयमा ड्यूटीमा रहेको बेला नेकपा माओवादीले गोली प्रहार गरी हत्या गरे।