2004-12-03 - incident - Banke district २०६१-०८-१८ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14411 अभिलेखालय सि. नं.: NCA-14411

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1504
  • अ. नं.82
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • टोलको नाम:नेपालगंज गुलरिया रोड
  • पीडित विवरण
  • पीडितको नाम:लौटन थारु
  • जन्म मिति:
  • साल:2032
  • महिना:03
  • गते:05
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:4
  • टोल:धनौरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामगुलरीया सडक चेक पोष्ट
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुर्जन थारु
  • आमाको नाम:सहरवत्नी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सकुन्तला थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • ढोढरी गाविस ९ कोठियाघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया ढोढरी गाविस-४ धनौरा २९ वर्षिय लौटन थारुको बाँके जिल्लाको नेपालगंज नगरपालिकाको नेपालगंज गुलरिया सडक खण्डको नन्दनी मिल अगाडि रहेको प्रहरी चेकपोष्टमा ड्यूटीमा रहेको अवस्थामा माओवादीको समूहले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी २०६१ मङ्सिर १८ गते मृत्यु भयो। उनको पोष्टमार्टम भेरी अञ्चल अस्पताल नेपालगंजमा भयो र पीडित परिवारले ढोडरी गाविस-९ को कोठियाघाटमा सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री