2004-12-02 - incident - Syangja district २०६१-०८-१७ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-14403 अभिलेखालय सि. नं.: NCA-14403

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.395
  • अ. नं.93
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:सिरकोट
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:विजय सुवेदी
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:03
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:पिपलटारी
  • वार्ड नं.:3
  • टोल:सिम्लेखेत
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामतारानाथ सुवेदी
  • आमाको नाम:इन्द्रकली सुवेदी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनरुपा शर्मा सुवेदी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-17
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:सिरकोट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्वत जिल्ला पिपलटारी गाविस-३ निवासी नेकपा माओवादीका कार्यकर्ता विजय सुवेदी स्याङजा जिल्ला सिर्सिकोट गाविसमा पार्टी कामको सिलसिलामा गएको समयमा ०६१ मंसिर १७ गते विहान संयुक्त सुरक्षाफौजले गिरफ्तार गरी सोहो स्थानमा गोली हानी हत्या गरेको। शव घटनास्थल नजिकै गाडेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री