2004-12-02 - incident - Salyan district २०६१-०८-१७ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-14402 अभिलेखालय सि. नं.: NCA-14402

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3232
  • अ. नं.71
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कुपिण्डेदह
  • वार्ड नं.:9
  • टोलको नाम:जारकाटेको ढुङ्गा बिच बाटोमा
  • पीडित विवरण
  • पीडितको नाम:उमे वली
  • जन्म मिति:
  • साल:2030
  • महिना:04
  • गते:17
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कुपिण्डेदह
  • वार्ड नं.:9
  • टोल:जैतपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामदुर्गाबहादुर वली
  • आमाको नाम:छवी वली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मेघी वली
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कुपिण्डेदह
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सल्यान अस्पताल
  • मिति:2061-08-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • खलंगा ५ अस्पताल नजिकै जंगलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुपिण्डे गाविस ९ जैतपानी घरभइ सोही ठाउको स्थानीय बजार हुलाकमा व्यापार गर्ने उमे वलीलाई नेपाली सेनालाई दाउरा पुर्‍याएको आरोपमा २०६१ मंसिर १६ गते साँझ ७ बजेतिर ६/७ जनाको संख्यामा आएका माओबादी कार्यकर्ताहरुले पसलबाट घरतर्फ आउने क्रममा बाटोबाट अपहरण गरी लगेको र २०६१ मंसिर १७ गते बिहान सोही वडाको जारकाटे भन्ने ठाउमाबीच बाटोमा टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेर फालेको अवस्थामा घरपिरवारले फेला पारेको हत्या गर्ने ब्यक्ति को हुन भन्ने हालसम्म खुल्न सकेको छैन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री