2004-12-01 - incident - Bhojpur district २०६१-०८-१६ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-14388 अभिलेखालय सि. नं.: NCA-14388

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7018
  • अ. नं.73
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:नेपालेडाँडा
  • वार्ड नं.:9
  • टोलको नाम:गैह्री गाउँ
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रबहादुर कार्की
  • जन्म मिति:
  • साल:2016
  • महिना:01
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:कुलुङ
  • वार्ड नं.:2
  • टोल:अग्राखे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी भोजपुरका एरिया कमिटी सदस्य
  • बाबुको नामपदम बहादुर कार्की
  • आमाको नाम:कौशिला कार्की
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अप्सरा कार्की
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-16
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:नेपालेडाँडा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नेपालेडाँडा गावि-९ भोजपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुलुङ गाविस-२ निवासी नेकपा माओवादीका एक नम्बर एरिया सदस्य ४५ वर्षीय इन्द्रबहादुर कार्कीलाई नेपालेडाँडा गाविस-९ मा सोही गाविसका चार जना युवाहरुले नेपालेडाँडा गाविसको गैह्री गाउँमा नियन्त्रणमा लिएर ०६१ मंसिर १६ गते कुटपिट गरी हत्या गरे। माओवादी र पीडित परिवारले कार्कीको हत्यामा संखुवासभास्थित तुम्लिङटारको सशस्त्र प्रहरीको हात रहेको जनाए। कार्कीले त्यसअघि ०६१ साउन २४ गते भोजपुरको दोभाने गाविस-७ घर भई संखुवासभाको शितलपाटी गाविसमा होटल व्वयसाय गर्दै आएका कुलबहादुर राई र उनकी पत्नी लक्ष्मीको गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री