2004-11-30 - incident - Surkhet district २०६१-०८-१५ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-14382 अभिलेखालय सि. नं.: NCA-14382

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9381
  • अ. नं.29
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:गुटु
  • वार्ड नं.:0
  • टोलको नाम:गुठुबजार
  • पीडित विवरण
  • पीडितको नाम:निर्मला केसी (चुनौती)
  • जन्म मिति:
  • साल:2042
  • महिना:08
  • गते:15
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:डोल्पा
  • गाविस:सुउँ
  • वार्ड नं.:6
  • टोल:केसीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेक्सन कमान्डर जनमुक्ती सेना
  • बाबुको नामबीरबहादु के सी
  • आमाको नाम:परना केसी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:गुटु
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला सुउ गाविस- ६ केसीटोलकी नेकपा माओवादी जनमुक्ती सेनाको सेक्सन कमान्डर १९ वर्षीया निर्मला केसी (चुनौती) लाई ०६१ मंसिर १५ गते सुर्खेत जिल्लाको गुठू वजार भन्ने ठाउँमा पार्टी संगठनको काम गरीरहेको बेलामा नेपाली सेनाको गस्तिटोलीले भेटी पक्राउ गर्नासाथ गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री