2004-11-30 - incident - Rupandehi district २०६१-०८-१५ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-14380 अभिलेखालय सि. नं.: NCA-14380
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.9034
- अ. नं.6
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:बोदवार
- वार्ड नं.:3
- टोलको नाम:बुची
- पीडित विवरण
- पीडितको नाम:रामपाल्टु पासी (लाहु पासी)
- जन्म मिति:
- साल:2039
- महिना:07
- गते:25
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:बोदवार
- वार्ड नं.:3
- टोल:बुची
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पासी
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी (गाविस इन्चार्ज)
- बाबुको नामनरेश पासी
- आमाको नाम:पार्वती पासी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चनरावती पासी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रेडक्रस
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-15
- समय:06:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:बोदवार
- वार्ड नं.:3
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- थाहा छैन
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:नौतुनवामा देखेको।
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:अशोककुमार यादव
- पद
- कार्यालय
- उनको भनाइबोदबार गाविस-३ बुचीका निवासी २२ वर्षीय रामपाल्टु पासीलाई माओवादी भएको आरोपमा शाही नेपाली सेनाले नियन्त्ररणमा लिएर ०६१ मंसिर १५ गतेदेखि वेपत्ता बनायो। घरमा पटक-पटक शाही नेपाली सेनाले छापा मार्ने गरेको र डरले पासी भारतमा गएको बेला भारतीय प्रहरीले सवेरत भन्ने स्थानमा गिरफ्तार गरी नेपाल-भारत सिमानाको नौतुनाबाट सुनौली स्थित नेपाली सुरक्षाकर्मीलाई बुझाएको थियो। सुनौली बाट बुटवल ल्याएपछि पासीलाई हालसम्म बेपत्ता पारिएको परिवारले बताएको छ।