2004-11-29 - incident - Kavre district २०६१-०८-१४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-14373 अभिलेखालय सि. नं.: NCA-14373
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6423
- अ. नं.26
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पोखरी नारायणस्थान
- वार्ड नं.:3
- टोलको नाम:काङलिङ
- पीडित विवरण
- पीडितको नाम:राजु न्यौपाने
- जन्म मिति:
- साल:2035
- महिना:03
- गते:07
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कटुञ्जे
- वार्ड नं.:8
- टोल:थानसिङबेशी
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कटुञ्जे
- वार्ड नं.:8
- टोल:थानसिङबेशी
- लिङ्ग:पुरुष
- थर:न्यौपाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:जिल्ला सचिवालय सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामखेजराज न्यौपाने
- आमाको नाम:लिलाकुमारी न्यौपाने
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सरस्वती न्यौपाने (पतिको मृत्युपछि अन्यत्र विवाह गरेको।)
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:No
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-14
- समय:00:08:00 AM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पोखरी नारायणस्थान
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- परिवारले लास नै नपाएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटुञ्जे गाविस ८ बस्ने २६ बर्षका प्रभु भनिने राजु न्यौपानेको २०६१ मङ्सिर १४ गते बिहान साढे ८ बजे सुरक्षाकर्मीले चापाखोरी गाविसको काङलिङ भन्ने स्थानमा गोली हानी हत्या गरे। स्थानीय प्रशासनका अनुसार मृतकको साथबाट उपेन्द्र महत्तो नाम गरेको परिचयपत्र फेला परेको थियो। सुरक्षाकर्मीले निजको साथबाट मोबाइल, सकेटबम र नगद ३० हजार बरामद गरेको बतायो। उनको नामबाट कटुञ्जेबेंशी गाविस ७ थानसिङ गाउमा प्रभु प्राथमिक विद्यालयको स्थापना भएको छ। राजुको मृत्युपछि पत्नी सरस्वती न्यौपाने विवाह गरी अन्यत्र गएको बाबु खेजराज न्यौपानेले बताए।