2004-11-29 - incident - Banke district २०६१-०८-१४ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-14363 अभिलेखालय सि. नं.: NCA-14363
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.522
- अ. नं.201
- घटना भएको जिल्ला:बाँके
- गाविस:काटकुइया
- वार्ड नं.:6
- टोलको नाम:कट्कुइया
- पीडित विवरण
- पीडितको नाम:ज्ञानेन्द्रकुमार पोखरेल (नविन)
- जन्म मिति:
- साल:2038
- महिना:04
- गते:04
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:3
- टोल:राजपुर
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:3
- टोल:राजपुर
- लिङ्ग:पुरुष
- थर:पोखरेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामठगुप्रसाद पोखरेल
- आमाको नाम:विष्णु पोखरेल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जानकी पोखरेल हाल दोस्रो विवाह गरेको।
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-14
- समय:00:00:07 AM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:काटकुइया
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास पाइएन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बांके वैजापुर गाविस-३ राजपुर निवासी माओवादी कार्यकर्ता २३ वर्षीय ज्ञानेन्द्र कुमार पोखरेल नविनलाई माओवादीको आरोपमा ०६१ मंसिर १४ गते संयुक्त सुरक्षा वेस क्याम्प सोनवर्षाका सुरक्षाकर्मीले कटकुइया गाविस-६ कटकुइयाबाट गिरफ्तार गरी गाउँ देखि केही पर लगि गोली हानी हत्या गरे। सो दिन सुरक्षाकर्मीले कटकुइया गाविस-८ का सर्वसाधारण फैसन भन्ने कमरुद्धिन खाँ र फत्तेपुर गाविस-३ निवासी माओवादी कार्यकर्ता श्याम भारती गोसाइ बाबाको पनि हत्या गरेका थिए। पोखरेल र गोसाइबाबा कटकुइया गाविस-६ कटकुइया स्थित गाउँमा माओवादी पाटीका तर्फबाट चन्दा उठाउँदै गरेको अवस्थामा सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए भने कमरुद्धिनलाई गाँउबाट गिरफ्तार गरेको थियो।