2004-11-28 - incident - Parbat district २०६१-०८-१३ - घटना - पर्वत जिल्ला
Archive ref no: NCA-14359 अभिलेखालय सि. नं.: NCA-14359
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.288
- अ. नं.62
- घटना भएको जिल्ला:पर्वत
- गाविस:लुंखुदेउराली
- वार्ड नं.:6
- टोलको नाम:आहाले
- पीडित विवरण
- पीडितको नाम:तिलोचन अधिकारी
- जन्म मिति:
- साल:2021
- महिना:01
- गते:15
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:लुंखुदेउराली
- वार्ड नं.:1
- टोल:ज्यामिरे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामदण्डपाणी शर्मा
- आमाको नाम:दिपा अधिकारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सिता अधिकारी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:राहत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-13
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:पर्वत
- गाविस:लुंखुदेउराली
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- सदगत गरेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लुखु गाविस-१ निवासी नेकपा माओवादीका कार्यकर्ता तिलोचन अधिकारी पार्टीको काममा लुखु गाविस-६ आहालेमा सुरक्षाकर्मीसगँ जम्काभेट पछि विहान ९ बजेको समयमा गिरफ्तार गरी दिउँसो २ बजे गोली प्रहार गरी हत्या गरेको थियो