2004-11-28 - incident - Bardiya district २०६१-०८-१३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-14356 अभिलेखालय सि. नं.: NCA-14356

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.368
  • अ. नं.135
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:8
  • टोलको नाम:रम्मापुर
  • पीडित विवरण
  • पीडितको नाम:दयाराम चौधरी
  • जन्म मिति:
  • साल:2034
  • महिना:10
  • गते:18
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:टिटिहिरिया
  • वार्ड नं.:5
  • टोल:फत्तेपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:5
  • टोल:न्युरोड
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसंयुक्त वेशक्याम्प रम्मापुर काजमा दरबन्दी इप्रका मोतीपुर बर्दिया
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकिसुन थारु
  • आमाको नाम:आशारानी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामकली थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-13
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2061-08-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला टिटिहिरीया गाविस-५ घरभइ इलाका प्रहरी कार्यालय मोतिपुर दरबन्दीभई संयुक्त वेशक्याम्प रम्पापुर बर्दियामा काजमा रहेका २७ वर्षीय दयाराम चौधरीलाई २०६१ मंसिर १३ गते वर्दिया जिल्ला मगरागाडी गाविस-८ रम्मापुरमा सादा पोसाकमा रहेका अवस्थामा माओवादीले गोली हानी हत्या गरे। उनका परिवार हाल कोहलपुर गाविस- ३ बसोवास गर्ने गरेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री