2004-11-27 - incident - Sindhuli district २०६१-०८-१२ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-14352 अभिलेखालय सि. नं.: NCA-14352
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.10373
- अ. नं.150
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:हतपते
- वार्ड नं.:7
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:वुद्धि वहादुर बस्नेत
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:निपाने
- वार्ड नं.:6
- टोल:खुट्टेपानी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादीबाट विद्रोह गरी पार्टी छाडेको।
- बाबुको नामकैलाश बस्नेत
- आमाको नाम:
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शुभद्रा वस्नेत
- छोराको संख्या:1
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय, नेपाल सरकार र दलित सेवा संघ सिन्धुली
- कति रकम बराबर (रु.)263000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:हतपते
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हतपते ७ को कमलाको बगरमा गाडिएको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निपाने गाविस- ६ तल्लो खुट्टेपानी निवासी ४२ वर्षीय कृष्ण भनिने वुद्धि बहादुर बस्नेतलाई ०६१ मंसिर १२ गते हतपते गाविसमा जन्ती गएको बेला माओवादीले सुराकी को आरोपमा अपहरण गरी सोही राती हतपते ७ को कमलाको बगरको सिसौघारीमा लगी गोली हानी हत्या गरे। पीडित पुर्व माओवादी कार्यकर्ता थिए। आफन्त मामाको छोरा कमल वहादुर कार्कीलाई पार्टीले हत्या गरेपछि उक्तपार्टी परित्याग गरेको परिवारले बताए।