2004-11-23 - incident - Jhapa district २०६१-०८-०८ - घटना - झापा जिल्ला

Archive ref no: NCA-14328 अभिलेखालय सि. नं.: NCA-14328

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1168
  • अ. नं.47
  • घटना भएको जिल्ला:झापा
  • गाविस:गौरादह
  • वार्ड नं.:3
  • टोलको नाम:हासखोटा
  • पीडित विवरण
  • पीडितको नाम:कृष्ण खड्का
  • जन्म मिति:
  • साल:2028
  • महिना:05
  • गते:04
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:गौरादह
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरवाहादुर खड्का
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता खड्का
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दमक, झापा
  • मिति 2061-08-01
  • पुनस्थापित भएको भए मिति2064-08-19
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • स्थापित भएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-08
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:गौरादह
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गौरादह कृष्र्ण खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गौरादह गाविस-४ निवासी कृष्ण खड्काको २०६१ मंसिर ८ गते माओवादीले सुराकीको आरोपमा हत्या गरे। पीडितलाई माओवादी कार्यकर्ता रमेश सुवेदी र विष्णु प्रधानलाई सुराकी गरी हत्या गर्न सुरक्षाकर्मीलाई सहयोग गरेको आरोपमा मंसिर ७ गते माओवादीले अपहरण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री