2004-11-22 - incident - Kathmandu district २०६१-०८-०७ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-14321 अभिलेखालय सि. नं.: NCA-14321

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9997
  • अ. नं.9
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:35
  • टोलको नाम:कोटेश्वर
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाश घिमिरे / सुवास
  • जन्म मिति:
  • साल:2036
  • महिना:02
  • गते:17
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रतारा जनगाल
  • वार्ड नं.:6
  • टोल:सिनागाल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रतारा जनगाल
  • वार्ड नं.:6
  • टोल:सिनागाल
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामरत्नराज्य लक्ष्मी क्याम्पस, काठमाडौ
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामबेदप्रसाद घिमिरे
  • आमाको नाम:सावित्री घिमिरे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-07
  • समय:00:04:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:35
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइउग्रतारा जनागाल गाविस ६ निवासी प्रकाश घिमिरे २०६१ मंसिर ७ गतेदेखी काठमाडौं कोटेश्वरबाट बेपत्ता भए। सादा पोशाकमा आएका सुरक्षाकर्मीले कोटेश्वरको जडिबुटीस्थित साथीको कोठाबाट बेपत्ता बनाएका थिए। पीडितको आमा सावित्रिका अनुसार, भ्यानमा चढेर सादा पोशाकमा आएका सुरक्षाकर्मीहरुले लगेका प्रकाश हालसम्म वेपत्ता छन्। कसैले शिवपुरी, कसैले नख्खु जेलमा भन्छन् तर छोराको भेट्न त के, कुनै जानकारी समेत नपाइएको उनी बताउछिन। आफ्नो छोरा काठमाडौमा प्रमाणपत्र तहको दोस्रो बर्षमा पत्रकारिता लिएर अध्ययरत रहेको र कुनै पार्टीमा लागेको आफूहरुलाई थाहा नभएको बताउने सावित्री अहिले छोराकै खोजीको लागि विभिन्न सेनाको व्यारेकमा पुगिसकेकी छिन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री