2004-11-21 - incident - Sarlahi district २०६१-०८-०६ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-14314 अभिलेखालय सि. नं.: NCA-14314

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9978
  • अ. नं.131
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:परवानीपुर
  • वार्ड नं.:3
  • टोलको नाम:परवानीपुर चोक
  • पीडित विवरण
  • पीडितको नाम:छत्रबहादुर राय (नारायणकाजी)
  • जन्म मिति:
  • साल:2039
  • महिना:01
  • गते:05
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:परवानीपुर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:परवानीपुर
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, सदस्य
  • बाबुको नामकर्णबहादुर राय
  • आमाको नाम:लिलामाया राय क्षेत्री
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला रेडक्रस सोसाइटी
  • कति रकम बराबर (रु.)70000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-06
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:परवानीपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2061-08-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कालिन्जोर खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):परवानीपुर गाविस-४ का २२ वर्षीय छत्रबहादुर राय (नारायण काजी) लाई ०६१ मंसिर ६ गते साँझ परवानीपुर गाविस-३ स्थित सडकमा हिँडिरहेको अवस्थामा माओवादीको आशंकामा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। पीडित शारिरिक रुपमा अस्वस्थ वोल्न नसक्ने थिए। माओवादीले परवानीपुर चोकमा कार्यक्रम गरी यत्रतत्र लाग्ने क्रममा सुरक्षाकर्मी घटनास्थलमा पुगी माओवादीलाई लखेट्ने क्रममा पीडितलाई गोली लागेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री