2004-11-21 - incident - Jhapa district २०६१-०८-०६ - घटना - झापा जिल्ला

Archive ref no: NCA-14312 अभिलेखालय सि. नं.: NCA-14312

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10452
  • अ. नं.128
  • घटना भएको जिल्ला:झापा
  • गाविस:गौरादह
  • वार्ड नं.:4
  • टोलको नाम:गौरीगञ्ज
  • पीडित विवरण
  • पीडितको नाम:बिष्णुकुमार प्रधान (बिष्णु)
  • जन्म मिति:
  • साल:2039
  • महिना:01
  • गते:13
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:वास्तिम
  • वार्ड नं.:6
  • टोल:वास्तिम
  • अस्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:गौरादह
  • वार्ड नं.:4
  • टोल:गौरीगञ्ज
  • लिङ्ग:पुरुष
  • थर:प्रधान
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्वियु क्रान्तिकारी झापा जिल्ला उपाध्यक्ष
  • बाबुको नामदिर्घबहादुर प्रधान
  • आमाको नाम:लिलाकुमारी प्रधान
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:गौरादह
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • परिरवारका सदस्यले झापामा नै सद्गत गरेका
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बास्तिम गाविस-६ निवासी माओवादीको विध्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका झपा जिल्ला उपाध्यक्ष २१ बर्षीय बिष्णुकुमार प्रधानलाई शाही नेपाली सेनाको टोलीले ०६१ मंसिर ८ गते झापा जिल्लाको गौरादह बजारबाट गिरफ्तार गरेर सोही दिन गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री