2004-11-20 - incident - Solukhumbu district २०६१-०८-०५ - घटना - सोलुखुम्वु जिल्ला
Archive ref no: NCA-14308 अभिलेखालय सि. नं.: NCA-14308
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7455
- अ. नं.15
- घटना भएको जिल्ला:सोलुखुम्वु
- गाविस:भकाञ्जे
- वार्ड नं.:9
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:ढम्मलबहादुर बस्नेत (जीवित)
- जन्म मिति:
- साल:2037
- महिना:08
- गते:15
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:सोलुखुम्वु
- गाविस:काँगेल
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादि एसि.एम
- बाबुको नामदेवी वहादुर वस्नेत
- आमाको नाम:गंगामाया वस्नेत
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सोलुखुम्वु
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-05
- समय:00:00:03 AM
- घटनास्थल
- जिल्ला:सोलुखुम्वु
- गाविस:भकाञ्जे
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कांगेल गाविस ५ का माओवादी कार्यर्कता ढम्मलबहादुर बस्नेत २०६१ मंसिर ५ गते सोलुको भकाञ्जे गाविस ९ मा सल्लेरीबाट गएको संयुक्त सुरक्षफौजको टोली र माओवादी विच भऐको भिडन्तमा परि सेनाको गोली मृत्यु भऐको थियो।