2004-11-20 - incident - Kavre district २०६१-०८-०५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-14306 अभिलेखालय सि. नं.: NCA-14306

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10050
  • अ. नं.18
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:स्यामपाटी
  • वार्ड नं.:7
  • टोलको नाम:कुरगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:पूर्णमान तामाङ
  • जन्म मिति:
  • साल:2023
  • महिना:12
  • गते:31
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:स्यामपाटी
  • वार्ड नं.:7
  • टोल:कुरगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:स्यामपाटी
  • वार्ड नं.:7
  • टोल:कुरगाउँ
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामशेरबहादुर तामाङ
  • आमाको नाम:मोतिमाया तामाङ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सितामाया तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-05
  • समय:00:03:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:स्यामपाटी
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइश्यामपाटी गाविसका पुर्णवहादुर तामाङलगायत ४ जनालाई श्यामपाटी गाविसका मुकुन्द पाठकको घर लुटी लुकिरहेको अवस्थामा ०५९ चैत्र १९ गते माओवादीले अपहरण गरेकोमा पुर्णवहादुर हालसम्म बेपत्ता छन्। उनीहरूलाई नक्कली माओवादी बनेर विभिन्न घर लुटपाट गर्दै आएको आरोप लगाइएको थियो। पुर्णबहादुर तामाङको अवस्थाबारे परिवारलाई माओवादीले केही जानकारी दिएको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री