2004-11-20 - incident - Dailekh district २०६१-०८-०५ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-14276 अभिलेखालय सि. नं.: NCA-14276
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:रत्ना रेग्मी
- ठेगाना:दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.- ३, खुसीनिवारी
- उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. २३२२, दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.- ३ खुसीनिवारी बस्ने रत्ना रेग्मीलाई यातना दिइएको घटनासम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार उनलाई मिति २०६१/८/५ गते नेपाली सेनाकासुरक्षाकर्मीहरूले पक्राउ गरी यातना दिएको पुष्टि हुन आएको
- उल्लङ्घनकर्ता:नेपाली सेना
- आयोगको निर्णय:पीडितलाई रु. ७५,०००/- क्षतिपूर्ति उपलब्ध गराउन र घटनामा संलग्न नेपाली सेना, भवानी बक्स गणका तत्कालीन गणपति नयनराज दाहाललाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/४ को निर्णय
- आयोगबाट पठाइएको पत्र विवरण:च. नं. १२९२ संरक्षण २३२२ मिति २०६६/११/२५ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
- कार्यान्वयनको स्थिति:*शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४३८ मिति २०६६/१२/३१ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन: स्थापना इकाईलाई लेखिएको पत्रको बाधेार्थ प्राप्त, शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन:स्थापना इकाईलाई लेखिएको पत्रको बोधार्थ प्राप्त