2004-11-20 - incident - Chitwan district २०६१-०८-०५ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-14272 अभिलेखालय सि. नं.: NCA-14272

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5595
  • अ. नं.207
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:रत्ननगर नपा
  • वार्ड नं.:1
  • टोलको नाम:बकुलर
  • पीडित विवरण
  • पीडितको नाम:शुभाष श्रेष्ठ
  • जन्म मिति:
  • साल:2039
  • महिना:06
  • गते:18
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:नाम्जुङ
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामफस्टराइफल गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहिमलाल श्रेष्ठ
  • आमाको नाम:विष्णुमाया श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:रत्ननगर नपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक अस्पताल छाउनी काठमाण्डौ
  • मिति:2061-08-06
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नाम्जुङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नामजुङ गाविस ७ निवासी सुभाष श्रेष्ठ संयुक्त वेसक्याम्प बकुलरमा कार्यरत थिए। उनी ०६० असार ८ गते नेपाली सेनामा भर्ना भएका थिए। फष्टराइफल गणमा कार्यरत श्रेष्ठले १ वर्ष ४ महिना २७ दिनको सेवा अवधि पूरा गरेका थिए। चितवन जिल्लाको गोन्द्राङमा सुरक्षा कारवाहीको सिलसिलामा खट्टिएको अवस्थामा माओवादीसँगको दोहोरो भिडन्तमा परी ०६१ मंसिर ५ गते मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री