2004-11-18 - incident - Rupandehi district २०६१-०८-०३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-14256 अभिलेखालय सि. नं.: NCA-14256

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3344
  • अ. नं.55
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:रुद्रपुर
  • वार्ड नं.:6
  • टोलको नाम:गरगरे देउराली
  • पीडित विवरण
  • पीडितको नाम:कमल पौडेल
  • जन्म मिति:
  • साल:2001
  • महिना:04
  • गते:20
  • उमेर:60
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:रुद्रपुर
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी किसान संघ
  • बाबुको नामबालानन्द पौडेल उपाध्याय
  • आमाको नाम:वालिकादेवी पौडेल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुल्काकुमारी पौडेल
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-03
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:रुद्रपुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुद्रपुर गाविस-६ निवासी ६० वर्षीय कमल पौडेललाई २०६१ मंसिर ३ गते राती घरमा सुतेको बेला नेपाली सेनाले घरै देखी नियन्त्रणमा लिइ केही पर लगेर रुखमा झुण्डयाएर गोली हानेर हत्या गरेका थिए। उनको लाश जंगलमा खाल्डो खनेर सेनाले आफै गाडेका थिए। पछि गाउँले र स्थानीय वासीन्दाले खार्ल्डोबाट लास निकालेर सदगत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री