2004-11-17 - incident - Siraha district २०६१-०८-०२ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-14244 अभिलेखालय सि. नं.: NCA-14244

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7795
  • अ. नं.96
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:राघोपुर
  • वार्ड नं.:0
  • टोलको नाम:वलहाखोला
  • पीडित विवरण
  • पीडितको नाम:फुल्गेन साह
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:07
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मझौलिया
  • वार्ड नं.:1
  • टोल:मझाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मझौलिया
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामनेवा साह
  • आमाको नाम:गेना देवी साह
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या13
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:राघोपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम बारे खुल्न नसकेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मझौलिया गाविस १ निवासी माओवादीका कार्यकर्ता फुल्गेन साहलाई २०६१ मंसिर १ गते राती घरैबाट सुरक्षाफौजको टोलीले गिरफ्तार गरेकोमा २०६१ मंसिर २ गते बिहान राघोपुर गाविसको बताहाखोला नजिक गोली हानी हत्या गरे। हत्या पश्चात लासलाई सोही ठाउँमा सुरक्षाफौजद्वारा गाडिएकोले लासको पोस्टमार्टम भए नभएको यकिन हुन सकेन। परिवारजनले लास पाउन नकेका कारण सदगत् समेत गर्न नसकेको बताए। उक्त घटनामा उनका भाइको समेत गिरफ्तारीपश्चात संगै हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री