2004-11-17 - incident - Banke district २०६१-०८-०२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14234 अभिलेखालय सि. नं.: NCA-14234

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3534
  • अ. नं.90
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:2
  • टोलको नाम:खैरीखोला
  • पीडित विवरण
  • पीडितको नाम:दिपक लावती
  • जन्म मिति:
  • साल:2038
  • महिना:06
  • गते:18
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:दानावारी
  • वार्ड नं.:8
  • टोल:पाल्टार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लावती
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी वागेश्वरी गण शाखा सम्शेर गञ्ज बाँके
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभिमकुमार लावती
  • आमाको नाम:बिष्णुमाया लावती
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रसासन कायालय इलाम
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-02
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बाके अस्पताल
  • मिति:2061-08-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दानावारी गाविस-८ पाल्टार निवासी सशस्त्र प्रहरी बाग्श्वरी गण बाँकेमा कार्यरत प्रहरी जवान २३ वर्षीय दिपक लावतीको २०६१ मङ्सिर २ गते बाँके जिल्ला कचनापुर गाविस-३ खैरीखोलामा माओवादीले लढाएर छोडेको रूखलाई पन्छाउँन जाँदा माओवादीबीच दोहोरो भिडन्तमा परी मृत्यु भयो। उनीसँगै सोही घटनामा अन्य सात जनाको मृत्यु भएको थियो। परिवारले लासलाई दानावारी गाविस-८ पाल्टारमा सदगत गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री