2004-11-16 - incident - Dhanusha district २०६१-०८-०१ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-14224 अभिलेखालय सि. नं.: NCA-14224
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.11254
- अ. नं.143
- घटना भएको जिल्ला:धनुषा
- गाविस:सखुवा महेन्द्रनगर
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:वीरकुमार महतो
- जन्म मिति:
- साल:2038
- महिना:10
- गते:20
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:नक्टाझिझ
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:नक्टाझिझ
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:महतो
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपरमेश्वर महतो
- आमाको नाम:भुल्लिदेवी महतो
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय
- कति रकम बराबर (रु.)700000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-01
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:सखुवा महेन्द्रनगर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
- मिति:2061-08-01
- चिकित्सकको नाम:डा के पण्डित र डा आरआर पण्डित
- सदगत गरिएको स्थान
- नकटाझिझ गाविस
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नक्टाझिझ गाविस-७ निवासी प्रहरी जवान २३ वर्षीय वीरकुमार महतोको ०६१ मसिर १ गते सखुवामहेन्द्रनगर इलाका प्रहरी कार्यालयमा माओवादीसँग भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।