2004-11-16 - incident - Banke district २०६१-०८-०१ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14217 अभिलेखालय सि. नं.: NCA-14217

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.4701
  • अ. नं.28
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • टोलको नाम:वागेश्वरी
  • पीडित विवरण
  • पीडितको नाम:दिपककुमार प्रधान
  • जन्म मिति:
  • साल:2017
  • महिना:12
  • गते:00
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:4
  • टोल:तिंगल
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:4
  • टोल:तिंगल
  • लिङ्ग:पुरुष
  • थर:प्रधान
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामवागेश्वरी प्रहरी गण , नेपालगञ्ज
  • पद:इन्स्पेक्टर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविष्णुबहादुर प्रधान
  • आमाको नाम:मानकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीतादेवी प्रधान
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, दोलखा
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-01
  • समय:08:30:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाण्डौं
  • मिति:2061-08-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दोलखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भीमेश्वर नपा-४ निवासी दिपककुमार प्रधानको २०६१ मंसिर १ गते गस्तीमा गाडीमा गैरहेको वेला माओवादीले थापेको एम्वुसमा परेर मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री