2004-11-13 - incident - Morang district २०६१-०७-२८ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-14201 अभिलेखालय सि. नं.: NCA-14201
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3667
- अ. नं.114
- घटना भएको जिल्ला:मोरङ
- गाविस:बयरबन
- वार्ड नं.:9
- टोलको नाम:कानेपोखरी
- पीडित विवरण
- पीडितको नाम:धिरेन चेम्जोङ (कुमार)
- जन्म मिति:
- साल:2036
- महिना:02
- गते:07
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:चुलाचुली
- वार्ड नं.:1
- टोल:चौविसे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:लिम्वु
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी ७ औ ब्रिगेड अन्तर्गतको कम्पनी कमान्डर
- बाबुको नाममणिकुमार चेम्जोङ
- आमाको नाम:मनकुमारी राई
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)98000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-28
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:बयरबन
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चुलाचुली गावस-१ चौबिसेका २५ वर्षीय धिरेन चेम्जोङको मोरङ जिल्ला बयरवन गाविसको कानेपोखरी स्थानमा काम विषेशले विराटनगरबाट फर्कदै गर्दा ०६१ कार्त्तिक २८ गते सेनाहरूले गोली हानी हत्या गरी लासलाई घटनास्थलमै सामान्य रूपले ढाकछोप गरे। पछि मानवअधिकारकर्मीको पहलमा पाँच दिनमा परिवारहरू मिलेर लासलाई खाल्डोबाट निकाली अन्तिम संस्कार गरियो।