2004-11-12 - incident - Nawalparasi district २०६१-०७-२७ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14197 अभिलेखालय सि. नं.: NCA-14197

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4893
  • अ. नं.3
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:अमरापुरी
  • वार्ड नं.:5
  • टोलको नाम:झरही खोला पुल
  • पीडित विवरण
  • पीडितको नाम:भिमबहादुर शारुमगर
  • जन्म मिति:
  • साल:2042
  • महिना:01
  • गते:01
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:बुलिङ्गटार
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्कबहादुर शारु
  • आमाको नाम:तिली शारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उतिमाया शारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)12000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट ग्रह मन्त्रालय बाट
  • कति रकम बराबर (रु)ज5
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दायाँ खुट्टा चलाउन नमिल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • भरतपुर मेडिकल कलेज
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • भरतपुर मेडिकल कलेज र उक्त मडिकल कलेजले रिफर गरी वीर अस्पतालमा थप ४५ दिन उपचार गराइएको। बेला बेलामा चेक गर्नुपर्ने र औषधी गर्नुपर्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:अमरापुरी
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वुलिङटार गाविस-८ निवासी भीमबहादुर शारुमगरको ०६१ कात्तिक २७ गते नेपाली सेनामा भर्ती हुन मकवानपुरको हेटौडाबाट घर फर्कने क्रममा भर्ती हुन गएको आरोपमा नेकपा माओवादीले अपरहण गरी अपरापुरी -५ स्थित झुरही खोला पुलको डिलमा राखी घुँडा गोलीगाँठालगायतका जोर्नीमा घनले थिची छोडेको अवस्थामा स्थानियबासीको सहयोगमा उपचारको लागि चितवनको भरतपुर नपामा रहेको मेडिकल कलेजमा पुर्याइ उपचार गरिएकोमा हालसम्म निको भएको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री