2004-11-11 - incident - Panchthar district २०६१-०७-२६ - घटना - पाँचथर जिल्ला
Archive ref no: NCA-14191 अभिलेखालय सि. नं.: NCA-14191
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5897
- अ. नं.89
- घटना भएको जिल्ला:पाँचथर
- गाविस:नागी
- वार्ड नं.:3
- टोलको नाम:मुकुपुङ खोली
- पीडित विवरण
- पीडितको नाम:मोहन ढकाल
- जन्म मिति:
- साल:2009
- महिना:04
- गते:11
- उमेर:52
- स्थायी ठेगाना:
- जिल्ला:पाँचथर
- गाविस:पञ्चमी
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:पाँचथर
- गाविस:पञ्चमी
- वार्ड नं.:8
- टोल:सिपुवा
- लिङ्ग:पुरुष
- थर:ढकाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामपञ्चमी गाविस सचिव
- पद:सचिव
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगुरूभक्त ढकाल
- आमाको नाम:लक्ष्मीमाया ढकाल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तारादेवी ढकाल
- छोराको संख्या:3
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-26
- समय:00:00:02 AM
- घटनास्थल
- जिल्ला:पाँचथर
- गाविस:नागी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पञ्चमी गाविस-८ निवासी ५३ वर्षीय गाविस सचिव मोहन ढकाललाई सुराकी गरेको आरोपमा माओवादी कार्यकर्ताले २०६१ कार्तिक २६ गते नागी गाविस ३ मुकुबुङ्ग खोल्सामा कुटपीट गरी घाटीमा रेटी भाला प्रहार गरी हत्या गरे। लासको पोष्टमार्टम नगरि २०६१ कार्तिक २७ गते सदगत गरियो। राज्य पक्षबाट क्षतिपुर्ती ०६५ चैतमा रु १ लाख पाएका छन्।