2004-11-11 - incident - Kailali district २०६१-०७-२६ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14186 अभिलेखालय सि. नं.: NCA-14186

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3890
  • अ. नं.49
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:सहजपुर
  • वार्ड नं.:3
  • टोलको नाम:भासुभिर
  • पीडित विवरण
  • पीडितको नाम:गणेशबहादुर बोहरा (मिलन)
  • जन्म मिति:
  • साल:2041
  • महिना:10
  • गते:20
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:2
  • टोल:गोगन
  • अस्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:8
  • टोल:सलौन
  • लिङ्ग:पुरुष
  • थर:बोहरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:माओवादी सेना
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी सेना
  • बाबुको नामकरनसिंह बोहरा
  • आमाको नाम:नरपतादेवि बोहरा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:सहजपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिर्शे गाविस २ गोगन निवासी माओवादी सेना २० वर्षीय मिलन भनिने गणेशबहादुर बोहोराले बाटो अबरुद्ध गरी चन्दा उर्ठाईरहेका बेला कैलाली अतरीया तेघरी ब्यारेकबाट आएको सुरक्षाफौजको संयुक्त गस्ती टोलीसँगको भिडन्तमा परी उनको मृत्यु भयो। सो ठाउँ डडेल्धुरा धनगढी राजमार्ग अन्तरगत कैलाली जिल्लाको सजपुर गाविस ३ मा पर्दछ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री