2004-11-10 - incident - Surkhet district २०६१-०७-२५ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-14176 अभिलेखालय सि. नं.: NCA-14176
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.774
- अ. नं.224
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:8
- टोलको नाम:इत्राम
- पीडित विवरण
- पीडितको नाम:दुर्गाबहादुर खत्री
- जन्म मिति:
- साल:2043
- महिना:07
- गते:10
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:मैनतडा
- वार्ड नं.:4
- टोल:सिङ्नी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसाल बहादुर खत्री
- आमाको नाम:जैसरा खत्री
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- छिन्चु ८ सुर्खेत
- मिति 2056-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-25
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल सुर्खेत
- मिति:2061-07-26
- चिकित्सकको नाम:न्हुच्छेमान डगोल
- सदगत गरिएको स्थान
- मैनतडा सुर्खेत
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मैनतडा गाविस-४ सिङ्नी निवासी १८ वर्षीय दुर्गाबहादुर खत्रीलाई शाही सेनामा भर्ना हुन खोजेको आरोपमा २०६१ कात्तिक २५ गते वीरेन्द्रनगर नपा-८ इत्राम जाँदा लुकेर बसेका माओवादी कार्यकर्ताहरूले गोली हानी हत्या गरे। उनको घटनास्थलमै मृत्यु भएको थियो।