2004-11-10 - incident - Nawalparasi district २०६१-०७-२५ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14175 अभिलेखालय सि. नं.: NCA-14175

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5197
  • अ. नं.42
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:वेणीमणिपुर
  • वार्ड नं.:0
  • टोलको नाम:सर्दीगाउ
  • पीडित विवरण
  • पीडितको नाम:जयन्ती कंडेल
  • जन्म मिति:
  • साल:2041
  • महिना:02
  • गते:02
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:पिप्ले
  • वार्ड नं.:4
  • टोल:दुवीचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:पिप्ले
  • वार्ड नं.:4
  • टोल:दुवीचौर
  • लिङ्ग:महिला
  • थर:कंडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी जिल्ला सदस्य
  • बाबुको नामरामजी कंडेल
  • आमाको नाम:डकमाया कंडेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:वेणीमणिपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिप्ले गाविस-४ दुवीचौर की जयन्ती कंडेल नेकपा माओवादीको तत्कालीन जिल्ला सचिवालय सदस्य नवलपरासीको ०६१ कार्तिक २५ गते तत्कालीन शाही नेपाली सेनाको एक टोलीले नवलपरासी जिल्ला वेणीमणीपुर गाविस सर्दीगाउमा नियन्त्रणमा लिई गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री