2004-11-08 - incident - Mugu district २०६१-०७-२३ - घटना - मुगु जिल्ला
Archive ref no: NCA-14170 अभिलेखालय सि. नं.: NCA-14170
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:ज्ञानसिंह बुढा
- ठेगाना:मुगु जिल्ला रोवा गाउँ विकास समिति वडा नं.- ७, शोभा गाउँ
- उजुरीको सङ्क्षिप्त व्यहोरा:मुगुजिल्ला रावेा गाउँ विकास समिति वडा नं.- ७, शोभागाउँ बस्ने ज्ञानसिंह बुढालाई यातना दिइएको घटनाका सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निज ज्ञानसिहं बुढालाई कालीदल गुल्मबाट खटिएको नेपाली सेनाको टोलीले आफ्नो नियन्त्रणमा लिई बन्दुकको कुन्दा, लात्ती, बुटले प्रहार गरी शारीरिक यातना दिइएको, निजलाई मिति २०६१/७/२३ गते थुनामा राखी २२ दिनपश्चात् मात्र थुनाबाट मुक्त गरेको बुझियो
- आयोगको निर्णय:निजलाई यातना दिइएको कार्य प्रचलित कानुनपद्रत्त मानवअधिकारको गम्भीर उल्लङ्घन भएकोले राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही र क्षतिपूर्ति निर्धारण) नियमावली,२०५७को नियम १८ बमोजिम पीडतिलाई रु. १,००,०००/- क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/८/८ को निर्णय
- आयोगबाट पठाइएको पत्रको विवरण:च. नं. ९४६ सरंक्षण ५६ मिति २०६६/८/२२ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको