2004-11-03 - incident - Nawalparasi district २०६१-०७-१८ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14143 अभिलेखालय सि. नं.: NCA-14143

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5649
  • अ. नं.19
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:राकाचुली
  • वार्ड नं.:0
  • टोलको नाम:अरुडखोला र दमन खोला
  • पीडित विवरण
  • पीडितको नाम:मनराज सुनार
  • जन्म मिति:
  • साल:2032
  • महिना:08
  • गते:05
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:अमरापुरी
  • वार्ड नं.:1
  • टोल:भेलनटोडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी इलाका कमिटी सदस्य
  • बाबुको नामतेनबहादुर सुनार
  • आमाको नाम:लीलामाया सुनार
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:श्रीमतीले दोस्रो विवाह गरेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:राकाचुली
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्लमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमरापुरी गाविस-१ भेलनरोडी निवासी नेकपा माओवादीका ईकाइ कमिटी सदस्य २९ वर्षीय मनराज सुनारको ०६१ कात्तिक १८ गते पार्टी कामको सिलसिलामा राकाचुली गाविसमा जादै गर्दा नेपाली सेनाले गिरफ्तार गरी गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री