2004-11-03 - incident - Bajura district २०६१-०७-१८ - घटना - बाजुरा जिल्ला
Archive ref no: NCA-14142 अभिलेखालय सि. नं.: NCA-14142
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3505
- अ. नं.55
- घटना भएको जिल्ला:बाजुरा
- गाविस:कैलाशमाण्डौ
- वार्ड नं.:0
- टोलको नाम:कैलास
- पीडित विवरण
- पीडितको नाम:धना उपाध्याय
- जन्म मिति:
- साल:2041
- महिना:10
- गते:03
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:कुमालगाउँ
- वार्ड नं.:7
- टोल:काँडा खेत
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:उपाध्याय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जिल्ला सचिव
- बाबुको नामकासिचन्द उपाधयाय
- आमाको नाम:रत्ना उपाध्याय
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाजुरा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुमालगाउँ गाविस- ७ निवासी माओवादी जिल्ला सचिव २० वर्षीय शैलजा भनिने धना उपाध्यायलाई ०६१ कार्तिक १८ गते बाजुरा जिल्लामा नेकपा माओवादीको जिल्ला कार्यालयमा बसिरहेको बेला एक्कासी मात्तदीबाट आएको सशस्त्र प्रहरीको टोलीले गोली हानी हत्या गरेका थिए।