2004-11-02 - incident - Nawalparasi district २०६१-०७-१७ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-14135 अभिलेखालय सि. नं.: NCA-14135
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5620
- अ. नं.33
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:हुप्सेकोट
- वार्ड नं.:0
- टोलको नाम:हुप्सेकोट स्थित दामुन खोला दोमै
- पीडित विवरण
- पीडितको नाम:हरि डोटेल
- जन्म मिति:
- साल:2023
- महिना:01
- गते:18
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:मैनाघाट
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:डोटेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपमा माओवादी पियम पार्टी छाडेर निस्कृय रहेको अवस्थामा
- बाबुको नामशोभाकान्त डोटेल
- आमाको नाम:शुभद्रा डोटेल
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सरस्वती डोटेल
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:हुप्सेकोट
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्लमै गाडिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मौनाघाट गाविस-६ निवासी नेकपा माओवादीका कार्यकर्ता ३८ वर्षीय हरि डोटेलको ०६१ काक्तिक १७ गते पार्टी संगठनको लागि ३ जनाको समुहमा गएको अवस्थामा नेपाली सेना सगँको जम्का भेटमा शाही नेपाली सेनाले हप्सेकोट गाविसबाट गिरफ्तार गरी गोलि हानि हत्यापछि घटना्स्थलमै ढुङगा र स्याउलाले चाँपेर छाडेको अवस्थामा इन्सेक लगायतका मानवअधिकारकर्मीले घटनाको स्थलगत अनुगमत गर्दा माखा मन्केको र सडिगलेको दुर्गन्धीत अवस्थामा लास फेला परेको थियो। घटनाको तेस्रोदिन आफन्तको सहयोगमा नारायणी नदिका लगी सतगत भयो।