2004-10-31 - incident - Surkhet district २०६१-०७-१५ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-14125 अभिलेखालय सि. नं.: NCA-14125

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11054
  • अ. नं.365
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:लेखपराजुल
  • वार्ड नं.:6
  • टोलको नाम:सत्तरी
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन नेपाली
  • जन्म मिति:
  • साल:2030
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:शान्तिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी,गाजस सदस्य
  • बाबुको नामस्व भविलाल नेपाली
  • आमाको नाम:स्व
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कली दमाई
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:लेखपराजुल
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके कोहलपुर गाविस-३ का ३१ वर्षीय अर्जुन नेपालीलाई माओवादीको आरोपमा ०६१ कार्तिक १५ गते सुर्खेत लेखपराजुल गाविस-६ बाट सुरक्षाकर्मीले गिरफ्तार गरी सोही गाविस-६ सत्तरी भन्ने स्थानमा लगि सोही दिन हत्या गरे। मृतकका आफन्त घटना हुँदाको समयमा सुर्खेत जिल्लाको कल्याण गाविस-३ फुल्टेपानीमा बस्ने र हाल ०६४ कार्तिक ५ गते बसाईसराइ गरी बाँके कोहलपुरमा बस्दै आएका छन। उनका परिवारले हालसम्म राहत पाएका छैनन्। सो दिन सुरक्षाकर्मीले अर्जुनसँग अन्य तीन जनालाई पनि पत्राउ गरी हत्या गरेको थियो। हत्यापछि सुरक्षाकर्मीले लास आफै लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री