2004-10-29 - incident - Siraha district २०६१-०७-१३ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-14102 अभिलेखालय सि. नं.: NCA-14102

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5772
  • अ. नं.41
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:फुलकाहाकट्टी
  • वार्ड नं.:5
  • टोलको नाम:तेत्तिसबिघा
  • पीडित विवरण
  • पीडितको नाम:लोकनाथ यादव (ठक्कन)
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:फुलकाहाकट्टी
  • वार्ड नं.:5
  • टोल:तेत्तिसबिघा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:फुलकाहाकट्टी
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जिल्ला सँगठन सदस्य
  • बाबुको नामविहारी यादव
  • आमाको नाम:सोमनी देवी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुहाग देवी यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:बैदेशिक रोजगार
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:फुलकाहाकट्टी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास नेपाली सेनाको नियन्त्रणमै सदगत भएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फूल्काहाकट्टी गाविस - ५ निवासी माओवादी कार्यकर्ता ठक्कन भनिने ३५ वर्षीय लोकनाथ यादवलाई २०६१ कार्तिक १३ गते राती संयुक्त सुरक्षाफौजको टोलीले घरैबाट गिरफ्तार गरी केही समयपछि सोही गाविसको एकान्त बाटोमा लगी गोली हानी हत्या गरे। लासको पोस्टमार्टम नगरी सुरक्षाकर्मीहरुले २०६१ कार्तिक १४ गते बिहान घटनास्थल नजिकै चौरमा चिता बनाउन लगाई परिवारजनलाई सोही ठाउँमा बोलाएर लासको सदगत् गर्न लगाए। उक्त घटनामा चारजना माओवादी कार्यकर्ताहरुको हत्या भएकोमा दुईवटा चिता बनाइ प्रत्येकमा एकै पटक दुई दुईवटा लास राखेर जलाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री