2004-10-28 - incident - Kapilvastu district २०६१-०७-१२ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-14096 अभिलेखालय सि. नं.: NCA-14096
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1997
- अ. नं.186
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:गुगौली
- वार्ड नं.:0
- टोलको नाम:जौवराठ जंगल
- पीडित विवरण
- पीडितको नाम:अमेरीका कोरी
- जन्म मिति:
- साल:2023
- महिना:10
- गते:05
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:खुरुहुरिया
- वार्ड नं.:4
- टोल:जुटपनिया
- अस्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:वहादुरगञ्ज
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:कोटी
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामसहिबु कोटी
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कप्ता कोटी
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बहादुरगञ्ज गाविस
- मिति 2061-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- हाल पनि छोरा सहित विस्थापित।
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:गुगौली
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कपिलवस्तु जिल्ला खुरुहुरिया गाविस -४ की ४४ वर्षीय ओमरीका कोटीको ०६१ कार्तिकमा गुगौली गाविसमा पर्ने जवावैराठाको जंगलमा गएको अवस्थामा त्यहाँबाट बेपत्ता भएको र उनको लास समेत नपाइएको अवस्था रहेको छ।