2004-10-18 - incident - Siraha district २०६१-०७-०२ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-14064 अभिलेखालय सि. नं.: NCA-14064

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5408
  • अ. नं.11
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:बलकवा
  • वार्ड नं.:8
  • टोलको नाम:मैनावति खोला
  • पीडित विवरण
  • पीडितको नाम:नेजाम खाम (वोरा)
  • जन्म मिति:
  • साल:2038
  • महिना:02
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:बलकवा
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:बलकवा
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुस्लीम
  • जात:अन्य
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइश्लाम खाम
  • आमाको नाम:खातुन निशा
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अल्वला खातुन
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय र रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-02
  • समय:03:30:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:बलकवा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आसोपुर वल्कवा गाविस - ५ निवासी २३ वर्षीय नेजाम खामलाई २०६१ कार्तिक २ गते दिउँसो इन्द्रध्वज गण चोहर्वास्थित नेपाली सेनाको टोलीले घरैबाट पक्राउ गरी सोही दिन साँझ नजिकको मैनावती खोला पुर्याएर गोली हानी हत्या गरे। हत्यापश्चात लासलाई सोही ठाउँमा गाडिदिएकाले पोस्टमार्टम र सदगत् हुन नसकेको पीडित परिवारले जनाए। मृतकको चप्पलको आधारमा लास गाडिएको स्थानको पहिचान गरिएको पीडित परिवारको भनाई थियो। उक्त ठाउँमा एकै चोटि तीन जनालाई सामूहिक रूपमा हत्या गरेर गाडिएको प्रत्यक्षदर्शिहरुको भनाई रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री