2004-10-18 - incident - Nawalparasi district २०६१-०७-०२ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14062 अभिलेखालय सि. नं.: NCA-14062

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३०४
  • पीडितको नाम र थर:नरबहादुर रानामगर र तुल्सी गाहा मगर
  • ठेगाना:नवलपरासी जिल्ला रुचाङ गाविस वडा नं.- ६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:नवलपरासी जिल्ला रुचाङ गाविस वडा नं.- ६ का नरबहादुर रानामगर र तुल्सी गाहा मगरको गैरन्यायिक हत्या गरिएको भन्ने सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजहरू मिति २०६१/७/२ गते घर नजिकै बारीमा दुम्सी कर्नु भनी गएकामेा सुरक्षाकर्मीहरूको गस्ती टोलीले निज २ जना व्यक्तिसमेत १० जनालाई समातेर लगकेो बुिझयो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:समातिएकामध्ये अन्य व्यक्तिहरूलाई छाेि डएको तर निज नरबहादुर राना मगर र तुल्सी गाहा मगरको भन्ने गैरन्यायिक हत्या भएको तथ्य पाइयो। अत: यस कार्यले बाँच्ने पाउने अधिकारको गम्भीर उल्लङ्घन भएकोले पीडितहरू नरबहादुर राना मगर र तुल्सी गाहा मगरको कानुनबमोजिमका हकवालालाई जनही रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गनर्, नाबालकहरूको लागि नि:शुल्क शिक्षादीक्षाको प्रवन्ध मिलाउन र दोषी सुरक्षाकर्मी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च. नं. १२७५ संरक्षण २८/३० मिति २०६६/११/२० मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन:स्थापना इकाइर्लाई लेखिएको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री