2004-10-18 - incident - Nawalparasi district २०६१-०७-०२ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14059 अभिलेखालय सि. नं.: NCA-14059

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5589
  • अ. नं.43
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:रुचाङ
  • वार्ड नं.:6
  • टोलको नाम:आमडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:नवबहादुर रानामगर
  • जन्म मिति:
  • साल:2035
  • महिना:09
  • गते:13
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:रुचाङ
  • वार्ड नं.:6
  • टोल:आमडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रानामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभक्तबहादुर राना
  • आमाको नाम:झपकुमारी राना
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनमाया रानामगर
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसिआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-02
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:रुचाङ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • काली गण्डकी पाल्ला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुचाङ गाविस-६ झुमडाँडामा निवासी २६ वर्षीय नवबहादुर रानामगरलाई ०६१ कात्तिक २ गते दुम्सी दर्साउनको लागी बारीतर्फ जादाँ बाटोमा नेपाली सेनासँग जम्काभेट हुँदा सेनाले गिरफ्तार गरी पछाडि हात र आखाँमा पट्टी बाँधेर घरको आँगनमा घोप्टो अवस्थामा सुताई गोली हानी हत्या गरेको थियो। शवलाई सोही गाविस-८ स्थित प‍ृय प्रालिको प्राङगणमा लगी खाल्टो खनेर गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री