2004-10-16 - incident - Okhaldhunga district २०६१-०६-३० - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-14046 अभिलेखालय सि. नं.: NCA-14046

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9143
  • अ. नं.62
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:मुलखर्क
  • पीडित विवरण
  • पीडितको नाम:ईश्वरी थापा (इन्दिरा)
  • जन्म मिति:
  • साल:2031
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:4
  • टोल:वैरेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:4
  • टोल:वैरेनी
  • लिङ्ग:महिला
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला कमिटी सचिवालय सदस्य
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुष्पराज पौडेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-30
  • समय:09:30:00 AM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:मूलखर्क
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सैपु गाविस-४ की ईश्वरी थापालाई ०६१ असोज ३१ गते ओखलढुंगाबाट गस्तीमा निस्किएको सेनाको टोलीले ओखलढुगाको मूलखर्कमा गोली हानी हत्या गरे। माओवादीहरु एउटा घरमा लुकेको थाहा पाएपछि सेनाले घर घेरेको थियो। सेनाले घर घेरेपछि भाग्ने क्रममा उनलाई गोली लागको थियो। गोली लागेपछि सेनाले नियन्त्रणमा लिएको उनलाई पुन: गोली हानी हत्या गरेको आरोप उनको परिवारको रहेको छ। उनको गर्भवती अवस्थामा हत्या गरिएको वताइएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री