2004-10-13 - incident - Rupandehi district २०६१-०६-२७ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-14023 अभिलेखालय सि. नं.: NCA-14023

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11314
  • अ. नं.147
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:मानमटेरिया
  • वार्ड नं.:3
  • टोलको नाम:मधुवनी
  • पीडित विवरण
  • पीडितको नाम:रामकिसुन यादव
  • जन्म मिति:
  • साल:2023
  • महिना:03
  • गते:27
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:मानमटेरिया
  • वार्ड नं.:3
  • टोल:मधुवनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरुद्रनारायण यादव
  • आमाको नाम:पार्वती यादव
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मालतीदेवी यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-27
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:मानमटेरिया
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • कचकचवा नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला मानमटेरिया गाविस-३ मधुवनी निवासी सर्वसाधारण ३८ वर्षीय रामकिसुन यादवलाई माओवादीको आरोपमा शाही नेपाली सेनाले ०६१ असोज २७ गते घरमा सुतिरहेको अवस्थामा घरबाट गिरफ्तार गरी केही पर लगेर दुवैहात पछाडि बाँधेर गोली हानी हत्या गरे। यादवलाई खाल्डो खन्न लगाइ सोही खाल्डोमा पुरी छाडेका थिए। आफन्तले खाल्डोबाट निकालेर सतगत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री