2004-10-13 - incident - Rupandehi district २०६१-०६-२७ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-14024 अभिलेखालय सि. नं.: NCA-14024

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11313
  • अ. नं.146
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:मानमटेरिया
  • वार्ड नं.:3
  • टोलको नाम:मधुवनी
  • पीडित विवरण
  • पीडितको नाम:नाथुप्रसाद चौधरी
  • जन्म मिति:
  • साल:2024
  • महिना:08
  • गते:07
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:मानमटेरिया
  • वार्ड नं.:3
  • टोल:मधुवनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकमलप्रसाद थारु
  • आमाको नाम:पार्वती थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधिकाकुमारी थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-27
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:मानमटेरिया
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • कचकचवा नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला मानपटेरिया गाविस-३ मधुवनी निवासी सर्वसाधारण ३७ वर्षीय नाथुप्रसाद चौधरीलाई ०६१ असोज २७ गते सुरक्षाकर्मीले घरमा सुतिरहेको अवस्थामा गिरफ्तार गरी गोली हानी हत्या गरे। चौधरीलाई निर्वस्त्र बनाएर दुवै हात पछाडि बाँधेर गोली हानी हत्या गरी खाल्डोमा पुरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री