2004-10-11 - incident - Udaypur district २०६१-०६-२५ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-14008 अभिलेखालय सि. नं.: NCA-14008

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5546
  • अ. नं.10
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:साउने
  • वार्ड नं.:0
  • टोलको नाम:जंगल
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन केाइराला
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:हर्दिया
  • वार्ड नं.:5
  • टोल:रक्साहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:हर्दिया
  • वार्ड नं.:5
  • टोल:रक्साहा
  • लिङ्ग:पुरुष
  • थर:केाइराला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माअेावादी कार्यकर्ता
  • बाबुको नामदलबहादुर केाइराला
  • आमाको नाम:विष्णुमाया
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनमाया
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:साउने
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हदिया गाविस-५ निवासी माओवादी कार्यकर्ता ३९ वर्षीय अर्जुन कोइरालालाई सेनाले उदयपुरबाट घर जादै गर्दा ०६१ असोज २५ गते बाटैबाट पक्राउ गरी जंगलमा गोली हानी हत्या गर्‍यो। शव सेनाले बेपत्ता बनाएको परिवारका सदस्यले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री