2004-10-11 - incident - Arghakhanchi district २०६१-०६-२५ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-13993 अभिलेखालय सि. नं.: NCA-13993

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8858
  • अ. नं.548
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:0
  • टोलको नाम:लामाताल
  • पीडित विवरण
  • पीडितको नाम:तेजबहादुर घर्तीमगर दीर्घ
  • जन्म मिति:
  • साल:2007
  • महिना:01
  • गते:07
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:थवाङ
  • वार्ड नं.:2
  • टोल:ठुलो गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तिमगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी केन्द्रीय सल्लाहकार
  • बाबुको नामश्रीधन घर्तिमगर
  • आमाको नाम:पुर्णिमा घर्तिमगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनसरी घर्तिमगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थवाङ गाविस २ ठुलोगाउँका ५३ वर्षीय तेजमान घर्तीमगरलाई माओवादीको आरोपमा ०६१ असोज २५ गते पार्टीको काममा अर्घाखाँची जिल्ला जलुके गाविस लामातालमा गएको समयमा नेपाली सेनाले गोली हानी घाइते बनाएर गिरफ्तारी गरी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री