2004-10-11 - incident - Arghakhanchi district २०६१-०६-२५ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-13992 अभिलेखालय सि. नं.: NCA-13992

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1203
  • अ. नं.7
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:जुकेना
  • वार्ड नं.:7
  • टोलको नाम:लम्वाताल
  • पीडित विवरण
  • पीडितको नाम:दिलकुमार रोका
  • जन्म मिति:
  • साल:2030
  • महिना:12
  • गते:04
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:शिवगढी
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोका
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी क्षेत्रीय सदस्य
  • बाबुको नामलालपति रोका
  • आमाको नाम:कौशिल्या रोका
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमिता रोका
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जलुकेमा सदगत गरेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवगढी गाविस-४ निवासी ३१ वर्षीय दिलकुमार विकलाई ०६१ साल असोज २५ गते प्यूठानबाट कपिलवस्तु आउँदै गर्दा सुरक्षाफौजले अर्घाखाँचीको जलुके लम्वातालमा गिरफ्तार गरी गोली हानी हत्या गरेका थिए। उनका परिवारका अनुसार निजको मुख जलाए र जङ्गलमा गाडेको अवस्थामा फेला परेको सो क्रममा अन्य दुई जनाको पनि हत्या गरेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री