2004-10-09 - incident - Sarlahi district २०६१-०६-२३ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-13983 अभिलेखालय सि. नं.: NCA-13983

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6934
  • अ. नं.48
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:वरहथवा
  • वार्ड नं.:3
  • टोलको नाम:सानोवस्ती
  • पीडित विवरण
  • पीडितको नाम:सरोज कार्की
  • जन्म मिति:
  • साल:2025
  • महिना:07
  • गते:25
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:वरहथवा
  • वार्ड नं.:3
  • टोल:वरहथवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:वरहथवा
  • वार्ड नं.:0
  • टोल:वरहथवा
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले, गाउँ कमिटि सचिव
  • बाबुको नामविरबहादुर कार्की
  • आमाको नाम:मानकुमारी कार्की
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनकुमारी कार्की
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरी नीजी स्रोतमा स्थानीय श्री शहीद मावीमा कार्यरत
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • वरहथवा-४
  • मिति 2062-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-23
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:वरहथवा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नारायणी उपक्षेत्रीय अस्पताल, विरगंज
  • मिति:2061-06-24
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वरहथवा गाविस-३ का ३६ वर्षीय सरोज कार्की ०६१ असोज २३ गते राती घरमा सुतिरहेको अवस्थामा अज्ञात सशस्त्र समूहले गोली प्रहारबाट सख्त घाइते भएकोमा उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा मृत्यु भयो। पीडित नेकपा एमाले बरहथवा गाउँ कमिटी सचिव थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री