2004-10-08 - incident - Kathmandu district २०६१-०६-२२ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-13980 अभिलेखालय सि. नं.: NCA-13980

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7062
  • अ. नं.1
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:16
  • टोलको नाम:सामाखुशी, रायमाझीटोल
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुविक्रम अधिकारी
  • जन्म मिति:
  • साल:2026
  • महिना:07
  • गते:21
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:16
  • टोल:सामाखुशी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:16
  • टोल:सामाखुशी
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोक काठमाण्डौं
  • पद:इन्स्पेक्टर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगंगाबहादुर अधिकारी
  • आमाको नाम:सीतादेवी अधिकारी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विभिता अधिकारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शसस्त्र प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-22
  • समय:09:30:00 AM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:16
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाडौँ मनपा-१६ निवासी ३५ वर्षीय विष्णुविक्रम अधिकारीको २०६१ असोज २ गते सामाखुशी स्थित पत्नीनले पढाउने स्कूलमा मोटरसाइकल रोकी ओर्लन वितिकै दुई जनाको संख्यामा आएका नेकपा माओवादी कार्मूयकर्ताले दुई राउण्ड गोली हानी हत्या गरेको थियो। गोली लागी घाइते भएका उनलाइ तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो। उनको मृत्यु पछि उनलाइ डिएसपीमा वढुवा गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री