2004-10-06 - incident - Saptari district २०६१-०६-२० - घटना - सप्तरी जिल्ला
Archive ref no: NCA-13971 अभिलेखालय सि. नं.: NCA-13971
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.6430
- अ. नं.40
- घटना भएको जिल्ला:सप्तरी
- गाविस:रायपुर
- वार्ड नं.:7
- टोलको नाम:रुपनी बजार
- पीडित विवरण
- पीडितको नाम:डम्बरबहादुर कार्की (अर्जुन)
- जन्म मिति:
- साल:2034
- महिना:03
- गते:10
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:मझुवा
- वार्ड नं.:4
- टोल:नागी
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:मझुवा
- वार्ड नं.:4
- टोल:नागी
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामरण सिहदल गण राजविराज सप्तरी
- पद:हुद्दा
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामश्री शेरबहादुर कार्की
- आमाको नाम:श्री शान्ताकुमारी कार्की
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विष्णुकुमारी कार्की
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-20
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:सप्तरी
- गाविस:रायपुर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल
- मिति:2061-06-20
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मझुवा गाविस वडा नं ४ नागी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मझुवा गाविस-४ नागी घर भई रण सिहंदल राजविराज सप्तरीमा कार्यरत हुँदा २७ वर्षीय डम्बरबहादुर कार्कीको ०६१ असोज २० गते विहान १० वजे माओवादीले सप्तरी जिल्लाको रायपुर गाविस-७ मा गोली हानी हत्या गरे।